ne_tn/rom/08/13.md

1.4 KiB

किनकि यदि तिमीहरू शरीरअनुसार जिउँछौ भने

“किनभने यदि तिमीहरू तिमीहरूका पापमय इच्छाहरूलाई प्रसन्‍न गर्नलाई मात्र जिउँछौ भने”

तिमीहरू मर्न लागेका छौ

“तिमीहरू निश्‍चय नै परमेश्‍वरबाट अलग गरिनेछौ”

तर यदि तिमीहरूले आत्माद्वारा शरीरका कामहरूलाई मार्छौ भने

पावलले ख्रीष्‍टसँग क्रूसमा टाँगिएको “पुरानो मानिस” चाहिँ उनका पापपूर्ण इच्‍छाहरूको लागि जिम्‍मेवार रहेको व्यक्तिको रूपमा बताउँछन् । वैकल्पिक अनुवादः “तर यदि पवित्र आत्माको शक्तिद्वारा तिमीहरूले आफ्ना पापमय इच्छाहरूको आज्ञापालन गर्न छोड्यौ भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)