ne_tn/rom/08/12.md

1.7 KiB

त्यसोभए

“किनकि मैले तिमीहरूलाई भर्खर भनेको कुरा सत्य हो”

भाइहरू

यहाँ यसको अर्थ पुरुष र स्‍त्री दुवै गरेर सङ्गी ख्रीष्‍टिएनहरू भन्‍ने हुन्छ ।

हामी ऋृणीहरू हौँ

पावलले आज्ञाकारिता भनेको चाहिँ ऋृण चुक्‍ता गर्ने कुरा भए झैँ गरी बताउँछन् । वैकल्पिक अनुवादः “हामीले आज्ञापालन गर्न जरुरी छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तर शरीरअनुसार जिउनलाई शरीरको लागि होइन

फेरि पनि पावलले आज्ञाकारिता भनेको चाहिँ ऋृण चुक्‍ता गर्ने कुरा भए झैँ गरी बताउँछन् । तपाईंले “ऋृणीहरू” भनेर अर्थ लागेको शब्दलाई समावेश गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “तर हामी शरीरका ऋृणीहरू होइनौँ, र हामीले हाम्रा पापमय इच्छाहरूको आज्ञापालन गर्नुपर्दैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])