ne_tn/rom/07/25.md

1.7 KiB

तर येशू ख्रीष्‍ट हाम्रा प्रभुद्वारा परमेश्‍वरलाई धन्यवाद होस्

यो ७:२४ मा भएको प्रश्‍नको उत्तर हो ।

त्यसैले, म आफैँले मेरो दिमागमा परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि, शरीरले म पापको सिद्धान्तको सेवा गर्छु

परमेश्‍वरको व्यवस्थाको वा पापको सिद्धान्तको सेवा गर्ने कुरामा दिमाग र शरीर कसरी तुलना हुन्छन् भनेर देखाउनका लागि तिनीहरूलाई यहाँ प्रयोग गरिएको छ । दिमाग वा बौद्धिकताले परमेश्‍वरलाई खुशी बनाउन र आज्ञापालन गर्नलाई रोज्‍न सक्‍छ अनि शरीर वा शारीरिक स्वभावले पापको सेवा गर्न रोज्‍न सक्छ । वैकल्पिक अनुवादः “मेरो दिमागले परमेश्‍वरलाई खुसी तुल्याउन रोज्छ, तर मेरो शरीरले पापको आज्ञापालन गर्न रोज्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)