ne_tn/rom/07/20.md

395 B

बरु ममा वास गर्ने पाप

पावलले “पाप”को विषयमा यसरी कुरा गर्छन् कि मानौँ त्यो जीवित थियो र उनीभित्र वास गरिरहेको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)