ne_tn/rom/07/17.md

380 B

त्यो पाप जुन ममा रहन्छ

पावलले पापलाई उनलाई प्रभाव पार्न सक्‍ने शक्ति भएको जीवित प्राणीको रूपमा वर्णन गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)