ne_tn/rom/07/13.md

2.5 KiB

जोड्ने कथनः

पावलले उनको भित्री मानिस र उनको दिमागमा भएको पाप र परमेश्‍वरको व्यवस्थाको बीचमा उनको भित्री मानिसमा भएको लडन्तको विषयमा कुरा गर्छन् - पाप र भलाइको बीचमा ।

त्यसैले

पावलले एउटा नयाँ विषयलाई परिचय गराउँदैछन् ।

के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्‍न पुग्‍यो ?

पावलले यो प्रश्‍न जोड थप्‍नका लागि प्रयोग गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

जे असल छ

यसले परमेश्‍वरको व्यवस्थालाई जनाउँछ ।

मेरो निम्ति मृत्यु बन्‍ने

“मलाई मर्न लगाउने”

त्यस्तो कहिल्यै नहोस्

यस अभिव्यक्तिले अघिल्लो आलङ्कारिक प्रश्‍नलाई सम्भव भएसम्मकै सबैभन्दा बढी नकारात्मक उत्तर दिन्छ । तपाईंको भाषामा तपाईंसँग यस्तै किसिमको समान अभिव्यक्ति हुन सक्छ जुन तपाईंले यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “अवश्‍य पनि त्यो सत्य होइन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

पाप ... ममा मृत्यु ल्यायो

पावलले पापलाई काम गर्न सक्‍ने व्यक्तिको रूपमा हेरिरहेका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

ममा मृत्यु ल्यायो

“मलाई परमेश्‍वरबाट अलग गर्‍यो”

आज्ञाद्वारा

“किनभने मैले आज्ञाको पालना गरिन”