ne_tn/rom/07/08.md

1.1 KiB

तर पापले मौका छोप्यो ... हर किसिमको अभिलाषा ल्यायो

पावलले पापलाई काम गर्न सक्‍ने कुनै व्यक्तिसँग तुलना गर्नलाई निरन्तरता दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

अभिलाषा

यो शब्दले अरू मानिसहरूसँग भएको कुरालाई प्राप्‍त गर्ने चाहना र गलत यौन इच्‍छा दुवैलाई समावेश गर्छ ।

व्यवस्था बिना, पाप मरेतुल्य हुन्छ

“यदि त्यहाँ कुनै व्यवस्था थिएन भने, व्यवस्थाको उलङ्घन गर्ने भन्‍ने कुरा नै हुने थिएन, त्यसैले त्यहाँ कुनै पाप हुने थिएन”