ne_tn/rom/07/05.md

688 B

मृत्युको लागि फल फलाउन

यहाँ “फल” भनेको “कसैको कार्यहरूको परिणाम” वा “कसैको कार्यहरूको प्रतिफल”लाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “जसको परिणाम आत्मिक मृत्यु भयो” वा “जसको प्रतिफल चाहिँ हाम्रो आफ्‍नै आत्मिक मृत्यु थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)