ne_tn/rom/06/23.md

1.2 KiB

किनकि पापको ज्याला मृत्यु हो

“ज्याला” भन्‍ने शब्दले कसैले काम गरेबापत दिइने भुक्तानीलाई जनाउँछ । “किनकि यदि तिमीहरूले पापको सेवा गर्छौ भने, तिमीहरूले भुक्तानीको रूपमा आत्मिक मृत्यु पाउनेछौ” वा “किनकि यदि तिमीले निरन्तर पाप गर्‍यौ भने, परमेश्‍वरले तिमीहरूलाई आत्मिक मृत्युद्वारा दण्ड दिनुहुनेछ”

तर परमेश्‍वरको वरदान चाहिँ ख्रीष्‍ट येशू हाम्रा प्रभुमा भएको अनन्त जीवन हो

“तर परमेश्‍वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ जो ख्रीष्‍ट येशू हाम्रा प्रभुका हुन्”