ne_tn/rom/06/21.md

1.3 KiB

त्यति बेला, अहिले तिमीहरू अहिले लज्‍जित हुने थोकहरूका कस्ता फलहरू तिमीहरूसित थिए ?

यहाँ “फल” चाहिँ “प्रतिफल” वा “परिणाम”को लागि भएको अलङ्कार हो । पाप गर्नाले कुनै राम्रो नतिजा ल्याउँदैन भन्‍ने कुरालाई जोड दिनका लागि पावलले एउटा प्रश्‍नलाई प्रयोग गरिरहेका छन् । वैकल्पिक अनुवादः “ती कुराहरूबाट केही पनि असल कुराहरू आएनन् जसले अहिले तिमीहरूलाई शर्ममा पार्छन्” वा “तिमीहरूले ती कुराहरू गरेर केही प्राप्‍त गरेनौ जुन कुराहरूले तिमीहरूलाई अहिले शर्ममा पार्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)