ne_tn/rom/06/07.md

1015 B

ऊ जो मरेको छ, पापसँगको तुलनामा धर्मी ठहराइएको हुन्छ

यहाँ “धर्मी” शब्दले मानिसहरूलाई आफ्नो सामु धर्मी बनाउने परमेश्‍वरको क्षमतालाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “जब परमेश्‍वरले कुनै व्यक्तिलाई आफ्‍नो सामु धर्मी घोषणा गर्नुहुन्छ, त्यो व्यक्ति अब उसो पापबाट नियन्त्रित हुँदैन” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])