ne_tn/rom/06/05.md

1.0 KiB

हामी उहाँको मृत्युको स्वरूपमा उहाँसँगै एक भएका छौँ ... उहाँको पुनरुत्थानसँग एक भएका

पावलले ख्रीष्‍टसँगको हाम्रो एकतालाई मृत्युसँग तुलना गर्छन् । मृत्युमा ख्रीष्‍टसँगै जोडिएकाहरू उहाँको पुनरुत्थानमा सहभागी हुनेछन् । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्पिक अनुवादः “उहाँसँगै मर्‍यौँ ... उहाँसँगै जीवनमा फर्की आउनेछौँ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])