ne_tn/rom/03/29.md

1.4 KiB

अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त ?

पावलले जोड दिनका लागि यो प्रश्‍न सोध्‍छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू जो यहूदीहरू हौ, तिमीहरूले निश्‍चय पनि यस्तो सोच्‍नुहुँदैन कि तिमीहरू मात्र ती मानिसहरू हौ जसलाई परमेश्‍वरले ग्रहण गर्नुहुनेछ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के उहाँ अन्यजातिहरूका पनि परमेश्‍वर हुनुहुन्‍न र ? हो, अन्यजातिहरूको पनि

पावलले आफ्‍नो भनाइलाई जोड दिनलाई यो प्रश्‍न सोध्‍छन् । वैकल्‍पिक अनुवादः “उहाँले गैर-यहूदीहरू, अर्थात, अन्यजातिहरूलाई पनि स्वीकार गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)