ne_tn/rom/03/25.md

689 B

उहाँको रगतमा

यो पापहरूको बलिदानको रूपमा भएको येशूको मृत्युको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “पापहरूको बलिदानको रूपमा भएको उहाँको मृत्युमा” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बेवास्ता गर्नु

सम्भावित अर्थहरू हुन् १) वास्ता नगर्नु वा २) क्षमा दिनु ।