ne_tn/rom/03/14.md

1.0 KiB

तिनीहरूका मुखहरू श्राप र तीतोपनले भरिएका छन्

यहाँ “मुखहरू” भन्‍ने शब्द चाहिँ प्रतिस्थापन शब्द हो जसले मानिसहरूका दुष्‍ट वचनहरूलाई प्रतिनिधित्व गर्छ । मानिसहरूले कति धेरैपटक तीतो रूपमा बोल्छन् र सराप्छन् भन्‍ने कुरालाई “भरिपूर्ण” भन्‍ने शब्दले अतिरञ्‍जन गर्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले धेरैपटक सरापका वचनहरू र क्रूर शब्दहरू बोल्‍छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-hyperbole]])