ne_tn/rom/03/11.md

1.1 KiB

त्यहाँ बुझ्ने व्यक्ति कोही पनि छैन

त्यहाँ कोही पनि छैन जसले के ठीक छ भनेर बुझ्‍छ । वैकल्पिक अनुवादः “के ठीक छ भनेर वास्तवमा कसैले पनि बुझ्‍दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यहाँ कोही छैन जसले परमेश्‍वरलाई खोज्‍छ

यहाँ “परमेश्‍वरलाई खोज्‍छ” भन्‍ने वाक्यांशको अर्थ परमेश्‍वरसँग सम्बन्ध बनाउनु हुन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरसँग ठीक सम्बन्ध राख्‍नलाई कसैले पनि साँचो रूपमा प्रयत्‍न गर्दैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)