ne_tn/rom/03/08.md

1.3 KiB

किन यसो नभन्‍ने ... आओस्” ?

उनको काल्पनिक विरोधीको बहस कति बेकारको छ भनेर देखाउनलाई यहाँ पावलले उनको आफ्नै प्रश्‍न उठाउँछन् । वैकल्पिक अनुवादः “म यसो पनि भनिरहेको हुन सक्‍छु ... आओस् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हामीले यसो भनिरहेका छौँ भनेर झूटो खबर जसरी दिइन्छ

“हामीले भनिरहेका कुराहरू यसो हो भनेर अरूहरूलाई बताउन केहीले झूट बोल्‍छन्”

तिनीहरूमाथिको इन्साफ धर्मी छ

त्यो उचित मात्रै हुनेछ जब पावलले सिकाइरहेका कुराहरूका बारेमा झूटा बोलेको कारण परमेश्‍वरले पावलका ती शत्रुहरूलाई दण्‍डको भागीदार ठहराउनुहुन्छ ।