ne_tn/rom/03/06.md

1.6 KiB

त्यस्तो कहिल्यै नहोस्

“हामीले परमेश्‍वर अधर्मी हुनुहुन्छ भनेर कहिल्‍यै पनि भन्‍नुहुँदैन”

किनकि त्यसोभए परमेश्‍वरले कसरी संसारको न्याय गर्नुहुने थियो ?

सुसमाचारको विरुद्धमा भएका तर्कहरू मान्य छैनन् भनेर देखाउनलाई पावलले यस प्रश्‍नको प्रयोग गर्छन्, किनकि परमेश्‍वरले सारा मानिसहरूको इन्साफ गर्नुहुनेछ भनेर यहूदीहरूले विश्‍वास गर्छन् । वैकल्पिक अनुवादः “हामी सबैलाई यो थाहा छ कि परमेश्‍वरले वास्तवमै यस संसारको न्याय गर्नुहुनेछ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

संसार

“संसार” भनेको संसारमा बस्‍ने मानिसहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “संसारमा भएको कुनै पनि व्यक्ति” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)