ne_tn/rom/03/02.md

1.8 KiB

यो हरेक तरिकाले महान् छ

पावलले अब पद १ मा ल्याइएका विचार गर्नुपर्ने विषयहरूको जवाफ दिन थाल्‍छन् । यहाँ “यो” भन्‍ने शब्दले यहूदी मानिसहरूको एक सदस्य हुने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “तर यहूदी हुनुमा त्यहाँ ठूलो फाइदा छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

सर्वप्रथम

सम्भावित अर्थहरू हुन् १) “समयको क्रममा पहिलो” वा २) वा २) “धेरै पक्‍कासँग” ३) “सबैभन्दा महत्त्वपूर्ण रूपमा ।”

यहूदीहरूलाई परमेश्‍वरबाटको प्रकाश जिम्‍मा लगाइएको थियो

यहाँ “प्रकाश”ले परमेश्‍वरका वचनहरू र प्रतिज्ञाहरूलाई जनाउँछ । तपाईंले यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँका ती वचनहरू दिनुभयो जसमा यहूदीहरूको लागि उहाँका प्रतिज्ञाहरू छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)