ne_tn/rev/22/16.md

1.8 KiB

तिमीहरूलाई गवाही दिन

यहाँ “तिमीहरू” शब्द बहुवचनमा छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

दाऊदको जरा र सन्तान

“जरा” र “सन्तान” शब्दहरूले सामान्य रूपमा एउटै अर्थ दिन्छन् । येशूले “सन्तान” हुने विषयमा यसरी बताउनुहुन्छ कि मानौँ उहाँ कुनै “जरा” हुनुहुन्थ्यो जुन दाऊदबाट बढेर आयो । एकसाथमा यी शब्दहरूले जोड दिन्छन् कि येशू दाऊदको परिवारको हुनुहुन्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-doublet]])

बिहानको उज्‍यालो तारा

येशूले आफ्‍नो विषयमा उहाँ कुनै चहकिलो तारा हुनुभए झैँ गरेर बताउनुहुन्छ जुन तारा कहिलेकाहीँ एकाबिहानै देखापर्छ र नयाँ दिन सुरु हुन लागेको छ भनेर सङ्केत गर्छ । तपाईंले “बिहानको तारा”लाई प्रकाश २:२८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)