ne_tn/rev/22/14.md

1.0 KiB

जोड्ने कथनः

येशूले उहाँको आखिरी अभिवादन दिइरहनुहुन्छ ।

जसले तिनीहरूका वस्‍त्रहरूलाई ... धुन्छन्

धर्मी हुने कुराको विषयमा त्यो चाहिँ कसैले आफ्‍नो लुगाहरू धोएको जस्तै हो भनेर बताइएको छ । तपाईंले यस्तै समान वाक्यांशलाई प्रकाश ७:१४ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिनीहरू जो धर्मी भएका छन् मानौँ तिनीहरूले आफ्‍ना लुगाहरू धोएका हुन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)