ne_tn/rev/22/07.md

808 B

हेर !

यहाँ येशू बोल्‍न थाल्‍नुहुन्छ । “हेर” शब्दले त्यसपछि आएको कुरामा जोड थप्‍छ ।

म चाँडै आउँदैछु !

उहाँ इन्‍साफ गर्नलाई आउनुहुनेछ भनेर बुझिएको छ । तपाईंले यसलाई प्रकाश ३:११ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “म इन्‍साफ गर्नलाई चाँडै आउँदैछु !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)