ne_tn/rev/22/04.md

538 B

तिनीहरूले उहाँको मुहार देख्‍नेछन्

यो एउटा वाक्पद्धति हो जसको अर्थ परमेश्‍वरको उपस्थितिमा हुनु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू परमेश्‍वरको उपस्थितिमा हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)