ne_tn/rev/21/25.md

431 B

त्यसका ढोकाहरू बन्द गरिनेछैनन्

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले पनि ढोकाहरूलाई बन्द गर्नेछैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)