ne_tn/rev/20/11.md

1.2 KiB

सामान्य जानकारीः

यो यूहन्‍नाको दर्शनको अर्को भाग हो । उनले अचानक एउटा ठूलो सिंहासन र मृतकहरूको इन्‍साफ भइरहेको देखेको कुरालाई वर्णन गर्छन् ।

उहाँको उपस्‍थितिबाट पृथ्‍वी र आकाश भागरे गए, तर तिनीहरू जानलाई त्यहाँ कुनै ठाउँ थिएन

यूहन्‍नाले स्‍वर्ग र पृथ्‍वीको विषयमा तिनीहरू परमेश्‍वरको इन्‍साफबाट भाग्‍न कोसिस गरिरहेका मानिसहरू भए झैँ गरी बताउँछन् । यसको अर्थ हो कि परमेश्‍वरले पुरानो स्‍वर्ग र पृथ्‍वीलाई पूर्णतया नाश पार्नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)