ne_tn/rev/20/07.md

511 B

शैतानलाई त्यसको कैदबाट फुक्‍का गराइनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले शैतानलाई त्यसको कैदबाट फुक्‍का गराउनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)