ne_tn/rev/20/01.md

1.1 KiB

सामान्य जानकारीः

एकजना स्‍वर्गदूतले शैतानलाई अतल-कुण्‍डमा फालिरहेको विषयमा भएको दर्शनलाई यूहन्‍नाले वर्णन गर्न सुरु गर्छन् ।

त्यसपछि मैले ... देखेँ

यहाँ “म” शब्दले यूहन्‍नालाई जनाउँछ ।

अतल कुण्‍ड

यो असाध्यै गहिरो र साँघुरो खाडल हो । सम्भावित अर्थहरू हुन् १) खाडलको कुनै पिँध नै छैन; त्यो सधैँ तल गइरहन्छ वा २) खाडल यति गहिरो छ कि त्यसको पिँध नै नभएको जस्तो लाग्‍छ । तपाईंले यसलाई प्रकाश ९:१ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।