ne_tn/rev/18/intro.md

2.2 KiB

प्रकाश १८ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनको लागि कविताको हरेक पङ्क्तिलाई पृष्‍ठमा बाँकीको खण्‍डभन्दा दायाँतिर पर सार्छन् । यूएलटीले १-८ का पदहरूसँग यसै गर्छ ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

अगमवाणी

स्वर्गदूतले बेबिलोनको पतनको बारेमा गमवाणी गर्छन्, जसको अर्थ यहाँ नाश पारिनु हुन्छ । यसलाई पहिल्यै घटिसकेको कुराको रूपमा बताइएको छ । यो अगमवाणीमा हुने सामान्य कुरा हो । यसले आउँदै गरेको इन्साफ अवश्‍यै हुन्छ भन्‍ने कुरालाई जोड दिन्छ । मानिसहरूले बेबिलोनको पतन उपर विलाप गर्नेछन् भनेर पनि स्वर्गदूतले अगमवाणी गर्छन् । (हेर्नुहोस्ः [[rc:///tw/dict/bible/kt/prophet]] अनि [[rc:///tw/dict/bible/kt/judge]] अनि rc://*/ta/man/translate/writing-apocalypticwriting)

यस अध्यायमा भएका महत्त्वपूर्ण भाषाका अलङ्कारहरू

अलङ्कारहरू

अगमवाणीले धेरैपटक अलङ्कारहरूको प्रयोग गर्छ । यस अध्यायमा प्रकाशको पुस्तकको विनाशको बारेमा बताउने समग्रमा भएको शैलीभन्दा थोरै फरक शैली छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)