ne_tn/rev/18/18.md

853 B

सामान्य जानकारीः

यी पदहरूमा “तिनीहरू” शब्दले नाविकहरू र जहाजमा यात्रा गर्नेहरूलाई जनाउँछ, र “त्यसलाई” शब्दले बेबिलोनको सहरलाई जनाउँछ ।

त्यो महान् सहर जस्तो कुन सहर छ ?

यस प्रश्‍नले मानिसहरूलाई बेबिलोनको सहरको महत्त्व देखाउँछ । वैकल्‍पिक अनुवादः “कुनै पनि सहर महान् सहर, बेबिलोन झैँ छैन !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)