ne_tn/rev/18/14.md

1.1 KiB

फल

यहाँ “फल” भनेको “प्रतिफल” वा “परिणाम”को लागि एउटा अलङ्कार हो । वैकल्‍पिक अनुवादः “प्रतिफल” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तेरो प्राणको इच्‍छा

“धेरै चाहना गरेको”

फेरि नपाइने गरेर बेपत्ता भएको

नपाइने भन्‍ने कुराको अर्थ अस्तित्वमा नभएको भन्‍ने हुन्छ । भाषाको यो अलङ्कारलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “गायब भयो; तँसँग ती कुराहरू फेरि कहिल्यै हुनेछैनन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])