ne_tn/rev/18/10.md

1.2 KiB

त्यसको यातनासँग डरको कारण

भाववाचक नामपद शब्द “यातना”लाई क्रियापदको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “बेबिलोनलाई झैँ तिनीहरूलाई पनि यातना दिइनेछ भनेर डराएका” वा “परमेश्‍वरले बेबिलोनलाई यातना दिनुभएको झैँ गरेर उहाँले तिनीहरूलाई पनि यातना दिनुहुनेछ भनेर डराएका” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

धिक्‍कार, धिक्‍कार

यसलाई जोड दिनका लागि दोहोर्‍याइएको छ ।

तेरो दण्‍ड आएको छ

वर्तमानमा भइरहेको कुरालाई आइसकेको भनेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)