ne_tn/rev/18/04.md

944 B

सामान्य जानकारीः

“त्यसले” र “त्यसलाई” सर्वनामहरूले बेबिलोनको सहरलाई जनाउँछन्, जसलाई त्यो एक वेश्‍या भए झैँ गरेर बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

जोड्ने कथनः

स्वर्गबाट अर्को आवाजले बोल्‍न सुरु गर्छ ।

अर्को आवाज

“आवाज” शब्दले वक्तालाई जनाउँछ, जो शायद कि त येशू वा पिता हुनुहुन्छ । वैकल्‍पिक अनुवादः “अरू नै कोही” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)