ne_tn/rev/18/02.md

719 B

महान् बेबिलोनको पतन भएको छ

स्वर्गदूतले बेबिलोनलाई नष्‍ट गरिएको कुरालाई यसरी बताउँछन् कि मानौँ त्यसको पतन भएको हो । तपाईंले यसलाई प्रकाश १४:८ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

घृणित पन्‍क्षी

“घिनलाग्‍दो चरा” वा “मन नपर्ने चरा”