ne_tn/rev/16/16.md

871 B

तिनीहरूले उनीहरूलाई एकसाथ ल्याए

“भूतहरूका आत्माहरूले राजाहरू र तिनीहरूका सेनाहरूलाई एकसाथ भेला गरे”

त्यो ठाउँ जसलाई ... भनिन्छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “त्यो ठाउँ जसलाई मानिसहरूले ... भन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

आरमागेड्डोन

यो एउटा ठाउँको नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)