ne_tn/rev/16/06.md

950 B

तिनीहरूले सन्तहरू र अगमवक्ताहरूको रगतलाई खन्याए

यहाँ “रगत खन्याए” भन्‍ने कुराको अर्थ मारिए भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले परमेश्‍वरका पवित्र मानिसहरू र अगमवक्ताहरूको हत्या गरे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तपाईंले तिनीहरूलाई पिउनको लागि रगत दिनुभएको छ

परमेश्‍वरले दुष्‍ट मानिसहरूलाई उहाँले रगतमा बदल्‍नुभएको पानी पिउने बानउनुहुनेछ ।