ne_tn/rev/14/20.md

1.3 KiB

दाख-कुण्‍ड

यो [प्रकाश १४:१९] (./19.md) को “ठूलो दाख-कुण्‍ड” हो ।

घोडाको लगामको उचाइसम्‍मको

“घोडाको मुखमा हुने लगाम जत्तिको”

लगाम

छालाको फित्ताहरूले बनेको एक साधन जुन घोडाको टाउकोको वरिपरि भएर जान्छ र घोडालाई निर्देशित गर्नको लागि त्यसलाई प्रयोग गरिन्छ

१,६०० स्टेडिया

“एक हजार छ सय स्टेडिया” वा “सोह्र सय स्टेडिया ।” एउटा “स्टेडियम” १८५ मिटर बराबरको हुन्छ । यो चाहिँ आद्युनिक नापहरूको अनुसार लगभग “३०० किलोमिटर” वा “२०० माइल” जतिको हुने थियो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] अनि [[rc:///ta/man/translate/translate-bdistance]])