ne_tn/rev/14/05.md

504 B

तिनीहरूको मुखमा कुनै पनि झूट पाइएन

तिनीहरूको “मुख”ले तिनीहरूले भनेका कुराहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले बोल्‍दाखेरी कहिल्यै पनि झूट बोलेनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)