ne_tn/rev/13/05.md

1.1 KiB

पशुलाई ... दिइयो ... त्यसलाई अनुमति दिइयो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले पशुलाई ... दिनुभयो ... परमेश्‍वरले पशुलाई ... अनुमति दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

पशुलाई एउटा मुख दिइयो जसले बोल्‍न सक्थ्यो

मुख दिइएको कुराले बोल्‍नलाई अनुमति दिइएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “पशुलाई बोल्‍न स्‍वीकृति दिइयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

बयालीस महिना

“४२ महिना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)