ne_tn/rev/10/07.md

609 B

परमेश्‍वरको रहस्य पूरा हुनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले उहाँको रहस्यलाई पूरा गर्नुहुनेछ” वा “परमेश्‍वरले उहाँको गोप्‍य योजनालाई पूर्ण गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)