ne_tn/rev/08/11.md

1.3 KiB

ताराको नाम ऐरेलु हो

ऐरेलु भनेको एउटा झार हो जसको स्वाद तीतो हुन्छ । मानिसहरूले त्यसबाट औषधी बनाउँथे, तर त्यो विषालु हुन्छ भनेर पनि मानिसहरूले विश्‍वास गर्थे । वैकल्‍पिक अनुवादः “त्यो ताराको नाम तीतोपना हो” वा “त्यो ताराको नाम तीतो औषधी हो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

ऐरेलु बन्यो

पानीको तीतो स्वादको विषयमा यसरी बताइएको छ कि मानौँ त्यो नै ऐरेलु थियो । वैकल्‍पिक अनुवादः “ऐरेलु झैँ तीतो बन्यो” वा “तीतो बन्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तीतो भएका पानीबाट मरे

“तिनीहरूले त्यो तीतो पानी खाँदा मरे”