ne_tn/rev/08/05.md

571 B

त्यसलाई आगोले भरिदिए

यहाँ “आगो” शब्दले सम्भवतः बलिरहेका भुङ्ग्रोहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “त्यसलाई बलिरहेका भुङ्ग्रोहरूले भरिदिए” वा “त्यसलाई आगोका भुङ्ग्रोहरूले भरिदिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)