ne_tn/rev/06/14.md

581 B

आकाश चाहिँ बेह्रिँदै गरेको चर्मपत्र झैँ गरी लोप भयो

आकाशलाई सामान्यतया धातुको पाता झैँ बलियो भएको मानिन्थ्यो, तर अब त्यो कागजको पाना झैँ कमजोर भएको थियो र सजिलै च्यात्‍न र बेर्न सकिन्थ्यो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)