ne_tn/rev/06/12.md

1.6 KiB

छैटौँ मोहोर

“अर्को मोहोर” वा “मोहोर सङ्ख्या छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

भाङ्ग्राजत्तिकै कालो

कहिलेकाहीँ भाङ्ग्राहरू कालो केशले बनाइएको हुन्थ्यो । मानिसहरूले शोक गर्दा भाङ्ग्रा लाउने गर्थे । भाङ्ग्राको चित्रणद्वारा मानिसहरूलाई मृत्यु र शोक गर्ने कुराको विषयमा विचार गर्ने बनाउन खोजिएको छ । वैकल्‍पिक अनुवादः “शोक गर्दा लगाउने कपडाहरू झैँ कालो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

रगत जस्तै

रगतको चित्रणद्वारा मानिसहरूलाई मृत्युको विषयमा विचार गर्ने बनाउन खोजिएको छ । त्यो कसरी रगत झैँ थियो भन्‍ने कुरालाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “रगत झैँ रातो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)