ne_tn/rev/05/12.md

1.5 KiB

थुमा योग्‍यका हुनुहुन्छ जो मारिनुभएको थियो

“मारिनुभएका थुमा योग्‍यका हुनुहुन्छ”

शक्ति, वैभव, बुद्धि, सामर्थ्य, सम्‍मान, महिमा, र प्रशंसा ग्रहण गर्न

यी सबै कुराहरू थुमासँग भएका कुराहरू हुन् । ती भएकोमा प्रशंसा गरिनुलाई ती प्राप्‍त गरेको झैँ गरी बताइएको छ । यसलाई भाववाचक नामपद शब्दहरू हट्ने गरेर पुनः व्यक्त गर्न सकिन्छ । तपाईंले यस्तै समान वाक्यलाई प्रकाश ४:११ मा कसरी अनुवाद गर्नुभएको थियो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “सबैले उहाँलाई सम्‍मान, महिमा, र प्रशंसा गर्न किनभने उहाँ शक्तिशाली, वैभवी, बुद्धिमान्, र सामर्थी हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-abstractnouns]])