ne_tn/rev/05/05.md

2.0 KiB

हेर

“सुन” वा “मैले तिमीलाई भन्‍न लागेको कुरामा ध्यान देऊ”

यहूदाको कुलको सिंह

यो यहूदाको कुलबाटको मानिसको लागि एउटा शीर्षक हो, जो महान् राजा हुनेछन् भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो । वैकल्‍पिक अनुवादः “एकजना जसलाई यहूदाको कुलको सिंह भनिन्छ” वा “ती राजा जसलाई यहूदाको कुलको सिंह भनिन्छ”

सिंह

राजालाई एक सिंहको रूपमा बताइएको छ किनभने सिंह धेरै बलियो हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

दाऊदको जरा

यो दाऊदको सन्तानको लागि भएको एउटा शीर्षक हो, जो एक महान् राजा हुनेछन् भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको थियो । वैकल्‍पिक अनुवादः “एकजना जसलाई दाऊदको जरा भनिन्छ”

दाऊदको जरा

दाऊदको सन्तानको विषयमा यसरी बताइएको छ कि मानौँ दाऊदको परिवार चाहिँ एउटा रूख थियो र उहाँ चाहिँ त्यस रूखको जरा हुनुहुन्थ्यो । वैकल्‍पिक अनुवादः “दाऊदको सन्तान” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)