ne_tn/rev/05/02.md

1.1 KiB

चर्मपत्र खोलेर त्यसको मोहोरहरू तोड्न को योग्‍यको छ ?

चर्मपत्र खोल्‍नलाई कुनै व्यक्तिले त्यसको मोहोरहरू तोड्न जरुरी थियो । वैकल्‍पिक अनुवादः “मोहोरहरू तोडेर चर्मपत्र खोल्‍नलाई को योग्‍यको छ ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

चर्मपत्र खोल्‍न र त्यसको मोहोरहरू तोड्न को योग्‍यको छ ?

यसलाई एउटा आज्ञाको रूपमा अनुवाद गर्न सकिन्छः “यो गर्न योग्‍यको व्यक्तिले मोहोरहरू तोड्न र चर्मपत्र खोल्‍न आउनुपर्छ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)