ne_tn/rev/03/21.md

1.8 KiB

जोड्ने कथनः

यो सात मण्‍डलीहरूको दूतहरूको लागि भएका मानिसको पुत्रको सन्देशहरूको अन्त्य हो ।

जसले जित्छ

यसले जित्‍ने जो कोहीलाई जनाउँछ । तपाईंले यसलाई प्रकाश २:७ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् । वैकल्‍पिक अनुवादः “जो कोही पनि जसले दुष्‍टताको प्रतिरोध गर्छ” वा “जो दुष्‍ट कुराहरू गर्न सहमत हुँदैनन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-genericnoun)

मसँगै मेरो सिंहासनमा बस्‍न

कुनै सिंहासनमा बस्‍नुको अर्थ शासन गर्नु भन्‍ने हुन्छ । वैकल्‍पिक अनुवादः “मसँगै राज गर्नु” वा “मेरो सिंहासनमा बस्‍नु र मसँगै राज गर्नु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

मेरो पिता

यो परमेश्‍वरको निम्ति एउटा महत्त्वपूर्ण उपाधि हो जसले परमेश्‍वर र येशूको बीचमा भएको सम्बन्धलाई वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)