ne_tn/rev/02/23.md

1.8 KiB

म त्यसलाई छोराछोरीहरूलाई प्रहार गरेर मृत तुल्याउनेछु

“म त्यसका छोराछोरीहरूलाई मार्नेछु”

त्यसका छोराछोरीहरू

येशूले त्यसका पक्षधरहरूको विषयमा यसरी कुरा गर्नुभयो मानौँ तिनीहरू त्यसका छोराछोरीहरू थिए । वैकल्‍पिक अनुवादः “त्यसका पक्षधरहरू” वा “ती मानिसहरू जसले त्यसले सिकाउने कुराहरू गर्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

विचारहरू र हृदयहरू

“हृदय” शब्द एउटा प्रतिस्थापन शब्द हो जसले भावनाहरू र चाहनाहरूलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “जे मानिसहरूले सोच्छन् र चाहन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

म तिमीहरू हरेकलाई दिनेछु

यो सजाय र इनामको बारेमा भएको एउटा अभिव्यक्ति हो । वैकल्‍पिक अनुवादः “म तिमीहरू हरेकलाई दण्‍ड वा इनाम दिनेछु” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)