ne_tn/rev/02/19.md

1.6 KiB

तिम्रो प्रेम र विश्‍वास र सेवा अनि तिम्रो धीरजी सहनशीलता

“प्रेम”, “विश्‍वास”, “सेवा”, र “सहनशीलता” जस्ता भाववाचक नाउँहरूलाई क्रियापदहरूसँग अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीले कसरी प्रेम गरेका छौ, भरोसा गरेका छौ, सेवा गरेका छौ, धीरजी भएर सहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-abstractnouns)

तिम्रो प्रेम र विश्‍वास र सेवा अनि तिम्रो धीरजी सहनशीलता

यी क्रियापदहरूबाट बुझिएको वस्तुहरूलाई प्रस्‍टसँग व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसरी तिमीले मलाई र अरूहरूलाई प्रेम गरेका छौ, मलाई भरोसा गरेका छौ, मलाई र अरूहरूलाई सेवा गरेका छौ, सङ्कष्‍टहरूलाई धीरजी भएर सहेका छौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)