ne_tn/rev/02/04.md

1.0 KiB

तिम्रो विरुद्धमा मसँग यो कुरा छ

“म तिमीलाई समर्थन गर्दिन किनभने” वा “म तिमीसँग रिसाएको छु किनभने”

तिमीले तिम्रो पहिलो प्रेमलाई पछाडि छोडेका छौ

केही कुरा गर्न छोड्नुलाई पछाडि छोडेको झैँ गरी बताइएको छ । प्रेमलाई कुनै वस्तु भए झैँ गरी बताइएको छ जसलाई पछाडि छोड्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिमीले मलाई त्यसरी प्रेम गर्न छोडेका छौ जसरी तिमीले सुरु-सुरुमा गर्थ्यौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)